एक सातापछि हुने अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एक सातापछि हुने अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सरेको छ।

यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौँमा गर्ने निर्णय गरिएको हो ।

केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस