सरकार लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न सक्दैन : अर्थ सचिव राया
काठमाडौँ । अर्थ सचिव तोयम रायाले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न नसकिने बताएका छन्। रोजगारीमा आबद्ध हरेक नागरिक अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जरुरी रहेको भन्दै उनले साधारण...