‘सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ’-महेशकुमार बर्तौला
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले सहयोग दानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उपलब्ध विशेष समयमा सहभागी...