श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । सामाजिक सुरक्षा कोषले श्रमिकहरूलाई आगामी वैशाख १ गतेदेखि सामाजिक सुरक्षामा आबद्ध गराउने भएको छ ।

कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन लागिएको हो ।

अनौपचारिक क्षेत्रमा रहेका झण्डै ८० लाख श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा समावेश गराइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस