बैठकमा नबसेर बाहिर रमाउने सांसदका लागी संसद सचिवालय गर्यो यस्तो व्यवस्था !
काठमाडौं । जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका...