यी हुन् जसपाबाट समानुपातिकमा छानिएका सांसद (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यी हुन् जसपाबाट समानुपातिकमा छानिएका सांसद (सूचीसहित)


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ । शनिबार उनीहरूको नामावली बुझाएको हो ।

यही मंसिर ४ गते भएको निर्वाचन जसपा प्रतिनिधिसभामा छैटौँ दल बनेको छ । जसपाले समानुपातिकबाट प्रतिनिसभातर्फ पाँच र प्रदेशसभातर्फ नौ सिट जितेको छ ।

प्रतिनिधिसभातर्फ जसपाबाट छानिएका सांसद
१. प्रकाश अधिकारी
२. सुशीला श्रेष्ठ
३. रेखा यादव
४. रञ्जु ठाकुर
५. सहनाज रहमान

Tags :
प्रतिक्रिया दिनुहोस