सर्वोच्च अदालतका धेरैजसो कामकारवाही वैशाख मसान्तसम्म स्थगित
काठमाडौँ । विश्वव्यपी रुपमा फैलिएको नेवेल कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएसँगै सर्वोच्च अदालतले आफूले दिने सेवामा कटौती गरेको छ । अदालतले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म...