सुनुवाइ समितिबाट सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिशको नाम अनुमोदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनुवाइ समितिबाट सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिशको नाम अनुमोदन


प्रशासन संवाददाता

३ बैशाख २०७८, शुक्रबार


High Court_Sarbocha adalat

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ ।

समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस