सर्वोच्च अदालतमा ‘न्यायिक सङ्ग्रहालय’
काठमाडौँ । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ । नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण...