जसपाको आधिकारिकताबारे महन्थ ठाकुरको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जसपाको आधिकारिकताबारे महन्थ ठाकुरको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


३२ श्रावण २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

महन्थ ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको अधिवक्ता दीपक राईले जानकारी दिए ।

सम्बन्धित समाचार : जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

Tags :
प्रतिक्रिया दिनुहोस