प्रधानन्यायाधीश जबरालाई रोक्न सर्वोच्चको गेटभित्र वकिलको धर्ना र नाराबाजी
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज (आइतबार) पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको नेतृत्वमा आइतबार बिहान सर्वोच्च अदालतको गेटभित्र वकिलहरू...