कानुन व्यवसायीको जुलुसमा झडप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कानुन व्यवसायीको जुलुसमा झडप


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीको जुलुसमा झडप भएको छ । केही पक्राउ परेका छन् ।

उनीहरु सर्वोच्च अगाडिको सडकमा छन् । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच केही बेर धकेलाधकेल भएपछि झडप भएको हो ।

कानुन व्यवसायीहरु बाहिरी सडक हुँदै सर्वोच्च अदालत तर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटतर्फ अगाडि बढेका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस