सर्वोच्च अदालतमा मङ्सिर १५ देखि गोला प्रक्रियाबाट पेसी तोकिने
काठमाडौँ । सर्वोच्च अदालतमा बुधबारदेखि इजलास तोक्दा गोला प्रथा प्रक्रिया लागू हुने भएको छ । सर्वोच्चको गत मङ्सिर ९ गतेको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै मङ्सिर १५...