प्रधानन्यायाधीश जबराले तोके १२ इजलास « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानन्यायाधीश जबराले तोके १२ इजलास


६ मंसिर २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि १२ इजलास तोकेका छन् ।

ती इजलासमा ४५४ मुद्दाको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि इजलास तोकेका छैनन्।

गोलाप्रथाबाट मुद्दाको पेशी तोकिने निर्णय भएपछि सर्वोच्चका न्यायाधीशहरु इजलासमा फर्किएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस