सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक सुरु


२ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो ।

अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस