आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार (आज) पनि धर्ना सुरु गरेका छन् ।

उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् ।

धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस