सर्वोच्च अदालतको फूलकोर्टद्वारा गोलाप्रथा कार्यविधि पारित « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्च अदालतको फूलकोर्टद्वारा गोलाप्रथा कार्यविधि पारित


२ मंसिर २०७८, बिहिबार


high court


काठमाडौँ । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिना आज(बिहीबार) बसेको न्यायाधीशहरुको बैठकले गोलाप्रथाको कार्यविधि पास गरेको हो । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइनेछ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस