सर्वोच्च अदालतमा मङ्सिर १५ देखि गोला प्रक्रियाबाट पेसी तोकिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्वोच्च अदालतमा मङ्सिर १५ देखि गोला प्रक्रियाबाट पेसी तोकिने


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा बुधबारदेखि इजलास तोक्दा गोला प्रथा प्रक्रिया लागू हुने भएको छ ।

सर्वोच्चको गत मङ्सिर ९ गतेको फुलकोर्ट बैठकको निर्णय अनुसारको सूचना राजपत्रमा प्रकाशित भएसँगै मङ्सिर १५ गते देखि गोलाप्रथा प्रणाली लागू हुने निश्चित भएको हो ।

प्रधानन्यायाधीशको राजीनामा मागसहित बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले गोला प्रथाबाट इजलास तोक्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस