स्थानीय चुनाव वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट निवेदन दरपीठ
काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरूले ५ वर्षे कार्यकाल उपभोग...