सार्वजनिक सेवा पाउन खोप कार्ड अनिवार्य गरेको निर्णयविरुद्ध रिट दायर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सार्वजनिक सेवा पाउन खोप कार्ड अनिवार्य गरेको निर्णयविरुद्ध रिट दायर


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । सार्वजनिक सेवा पाउन कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता सल्लु तिवारी र सबिन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटको पेशी २० गते तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस