न्यायपालिका जनआस्थामा आधारित संस्था : कामु प्रधानन्यायाधीश
कर्णाली । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका जनआस्थामा आधारित संस्था भएको बताएका छन् । जुम्लामा हिजो आयोजित उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनको...