सर्वोच्चमा एआईजी पोखरेलको रिट दर्ता, बुधवारलाई पेशी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सर्वोच्चमा एआईजी पोखरेलको रिट दर्ता, बुधवारलाई पेशी


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ। धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पोखरेलका वारेसले ल्याएको रिट केही बेर अघि दर्ता भएको र आगामी बुधबारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार : आइजिपी नियुक्ति बदर गर्न मागसहित सिनियर एआईजीहरू सर्वोच्चमा

Tags :
प्रतिक्रिया दिनुहोस