आकस्मिक रूपमा सर्वोच्च पुगे उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सर्वोच्च अदालत पुगेका छन्। उनी आकस्मिक रूपमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेट्न सर्वोच्च पुगेका हुन्। सर्वोच्च प्रशासनका अनुसार भेटघाटको कुनै कार्यतालिका...