कर्मचारी सरुवा गरेको भन्दै स्वास्थ्यमन्त्रीलाई जरिवाना, स्वास्थ्य सचिवलाई विभागीय कारबाही
काठमाडौँ । निर्वाचन आयोगले स्वास्थ्य मन्त्री भवानी खापुङलाई कारबाही गरेको छ । आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको कसूरमा कारबाही स्वरूप ५ हजार जरिवाना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले...