अदालतका २६४ कर्मचारीको सरुवा (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अदालतका २६४ कर्मचारीको सरुवा (सूचीसहित)


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले ठुलो संख्यामा अनङ्कित कर्मचारीको सरुवा गरेको छ ।

अदालतको यही असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको विभिन्न जिल्लामा सरुवा गरेको हो ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

सूचीसहित:

Tags :
प्रतिक्रिया दिनुहोस