२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप दुईसहित ७ सचिवको सरुवा, पत्र तयार

अ+ अ-

काठमाडौँ । सोमबार सरुवा गरिएका सचिवहरूमा थप दुईसहित सात जनाको सरुवा पत्र तयार भएको छ । थपिएका सचिवहरूमा महालेखा नियन्त्रक कार्यालयका सचिव सुमनराज अर्याल र उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद मैनाली रहेका छन् । 

पछिल्लो सरुवा सुचीअनुसार यसअघि सरुवा भएकामध्ये गृह सचिव टेक नारायण पाण्डे उपराष्ट्रपति कार्यालय पुगेका छन् भने बाँकी सचिवहरूको भने यसअघिकै यथावत रहेको छ । अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा सरुवा भएको छ । 

सम्बन्धित समाचार : केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री कार्यालयका सचिव राम प्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको थियो । 

सरुवा भएका सचिवहरूको पत्र बनिसकेको बताइएको छ । ‘पत्र बनेको भन्ने सुनेको छु, आज साँझतिर पसेर लिनुपर्ला’, एक सचिवले भने ।