स्थानीय तहका ७ सय ८४ जना कर्मचारीको सरुवा (नामावलीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहका ७ सय ८४ जना कर्मचारीको सरुवा (नामावलीसहित)


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । ​सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत ७ सय ८४ जना कर्मचारीको सरुवा गरेको छ।

मन्त्रालयले ती कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको हो । लोक सेवा आयोगको सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

नामावली !

Tags :
प्रतिक्रिया दिनुहोस