कर्मचारीतन्त्रमा हुने छिनछिनको सरुवाले निजी क्षेत्रमैत्री नीति बन्न सकेन : उद्योग महासंघ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा भएको वास्तविक खर्चको १० प्रतिशत मात्र आकार बढाएर नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । बुधबार महासंघले...