सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै
काठमाडौँ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् मुछिएको भन्दै नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर संसद्मा अवरोध गरिरहेको विषयमा सभामुख देवराज घिमिरेले पहल...