सभामुख घिमिरेद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सभामुख घिमिरेद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा उनले निर्माणको काममा ढिला भएको भन्दै असन्तुष्टि जनाएका थिए । एक वर्षअघि आउँदा जुन अवस्थामा थियो, अहिले पनि उही अवस्थामा रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । निर्माणमा रफ्तार बढाउन उनले निर्देशन दिए । 

सो क्रममा निर्माणपक्षले ५० प्रतिशत काम सम्पन्न भएको जानकारी गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस