दलहरूबीच छलफल गरेर हामी अघि बढ्छौँ : सभामुख घिमिरे « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दलहरूबीच छलफल गरेर हामी अघि बढ्छौँ : सभामुख घिमिरे


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले दलहरूबीचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले आफू बाहिर भएको बेला के-के भयो भन्ने कुरा धेरै थाहा नभएको बताउँदै ‘यहाँ के भयो भन्ने कुरा धेरै थाहा छैन । तर सामान्यतया सभामुख जाँदा बैठक रोकिएको हुन्छ ,अव हामी आइपुगेका छौँ बैठकहरू चल्छन् ।’

संसदीय क्यालेन्डर अनुसार नै चैत १८ गतेबाट बैठक चल्ने उनको भनाइ छ । उनले भने, ‘दलहरूबीच छलफल हुन्छ र सोहीअनुसार हामी अघि बढ्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस