सङ्घीय संसदले सुशासनको सन्देश दिन सक्नुपर्छ : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताएका छन्। पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले इतिहासले...