उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार र आम नागरिकलाई अपिल गर्दछु : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गरेका छन् । गणतन्त्र दिवस–२०८० को अवसरमा...