प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, यस्तो भयो छलफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, यस्तो भयो छलफल


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबिच मङ्गलवार भेटवार्ता भएका हो ।

भेटवार्तामा प्रधानमन्त्रीले सरकारले शुक्रबार (जेठ ५ मा) नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दल अपेक्षित सहयोग भएको भन्दै खुसी व्यक्त गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस