कार्य व्यवस्था परामर्श समितिमा सभामुखले मागे माफी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कार्य व्यवस्था परामर्श समितिमा सभामुखले मागे माफी


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । कार्य व्यवस्था परामर्श समितिमा सभामुख देवराज घिमिरेले माफी मागेका छन् ।

आइतबारको संसद् सञ्चालनमा कमजोरी भएको भन्दै सभामुख घिमिरेले माफी मागेका हुन् ।

कार्य व्यवस्था परामर्श समितिमा काँग्रेसका तर्फबाट सदस्य रहेका सांसद रामहरि खतिवडाले संसदीय इतिहासमै नयाँ अधिवेशनको पहिलो दिन गर्नु नहुने काम भएको भन्दै आपत्ति जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस