प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल जारी


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । संसद भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल जारी छ ।

प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री र सभामुखको छलफल जारी रहेका कारण बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक साढे ११ बजेसम्म सुरु हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस