फरार सांसद कोइरीबारे विवाद भएपछि संसद बैठक स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फरार सांसद कोइरीबारे विवाद भएपछि संसद बैठक स्थगित


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बिरामी भएको कारण उनी लगातार २१ वटा बैठकमा अनुपस्थित भएको बताएका थिए ।

सभामुखले उनीलाई बिरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका छन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस