खाँणको निवासमा भेटिएको कागज आफैले लेखेको सचिव पाण्डेको बयान
काठमाडौँ। भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवासबाट बरामद भएको कागज आफूले लेखेको स्वीकारेका छन् । जिल्ला अदालत, काठमाडौँमा बयान दिँदै उनले हतास मनस्थितिमा...