तलब भत्ताबाट बचेको रकम सचिवालयका कर्मचारीका लागि मात्र खर्च गर्न परिपत्र
काठमाडौँ । कर्मचारी तथा पदाधिकारीको तलब भत्ताबाट बचेको रकम निजी सचिवालयका कर्मचारीका लागि मात्र खर्च गर्न अर्थ मन्त्रालयले परिपत्र गरेको छ । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जेठ ३२...