मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण र सुनिश्चितता गर्ने काम राज्यको दायित्व भएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी...