विष्णु पौडेल अर्थमन्त्री हुँदा नै लडाकुलाई पैसा दिने व्यवस्था गरिएको हो : माधव सापकोटा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा नै बजेट वक्तव्यमा लडाकुलाई पैसा दिने व्यवस्था गरिएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै...