जिल्ला हुलाक बझाङका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख रणबहादुर कडायत र नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । हुलाक वचत...