संक्रमणकालीन न्यायसँग सम्बन्धित ४ वटा विषय पूर्ण समितिबाट टुङ्गो लगाउन उपसमितिको सुझाव
काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुङ्गोमा पुर्याउन गठन भएको संसदीय उपसमितिले मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ । केही विषयमा सहमति भए पनि उपसमितिले...