अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन
काठमाडौँ । सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले लोक सेवा आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् । निवेदकहरू जतिको पदसंख्यामा ज्येष्ठता समेतका मापदण्ड पूरा भएका कर्मचारीको पद मिलान नभएसम्म उक्त पद...