प्रदेश लोक सेवाले माग्यो १०६ जना वन रक्षक « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

प्रदेश लोक सेवाले माग्यो १०६ जना वन रक्षक


२९ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ ।

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्ष पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । जसमा खुल्ला तर्फ ५८, महिला १६, आदिवासी जनजाति १४, मधेसी ११, दलित ४, अपाङ्ग २ र पिछडिएको क्षेत्र २ गरी एक सय ६ जनाको विज्ञापन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस