लोक सेवाद्वारा भदौ ९ गते सञ्चालन हुने उपसचिव उम्मेदवारहरूको नामावली र परीक्षा केन्द्र सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवाद्वारा भदौ ९ गते सञ्चालन हुने उपसचिव उम्मेदवारहरूको नामावली र परीक्षा केन्द्र सार्वजनिक


७ भाद्र २०७८, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले यही भदौ ९ गते बुधवारका दिन सञ्चालन हुने उपसचिव वा सो सरहको पदमा प्रथम पत्रको उम्मेदवारको स्वीकृत नामावली र परीक्षा केन्द्र सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित द्वितीय श्रेणी(अप्राविधिक) उपसचिव वा सोसरह पदको परीक्षाको खुल्ला/समावेशी तर्फको प्रथम पत्रको र आन्तरिकतर्फको उम्मेदवारको स्वीकृत नामावली र परीक्षा केन्द्र सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नामावली र परीक्षा केन्द्र(खुल्लातर्फ)

हेर्नुहोस् नामावली र परीक्षा केन्द्र(आन्तरिकतर्फ)

Tags :
प्रतिक्रिया दिनुहोस