तरूण दलले माग्यो राष्ट्रपतिको राजीनामा, राजीनामा नदिए महाअभियोग लगाउन आग्रह
काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुनस् संसदमै...