राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस


२९ असार २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन आज पेस गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस