१९ फाल्गुन २०७९, शुक्रबार
सीके राउतसँग नेम्वाङले मागे भोट
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भोट मागेका छन् । आज दिउँसो एमालेका नेताहरूले राउतसँगको भेटमा नेम्वाङलाई भोट दिन आग्रह गरेका हुन् । एमालेका उपमहासचिव...