राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने एकीकृत समाजवादीको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने एकीकृत समाजवादीको निर्णय


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । 

बुधबार बसेको पार्टीको ५१ औँ केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस